Activity

धनकुटा सेवा समाज को यस बर्षको बार्षिक भेटघाट कार्यक्रम यहि मेई  महिनाको दुई तारिक (Saturday, 2 May 2020 – Empire Banqueting Hall, Aldershot, GU11 1DJ) अल्डरसट को एम्पायर हल मा हुने भएको हुनाले सम्पूर्ण धनकुटा बासि इस्ट मित्र बाबा आमा दाजु भाई दिदि बहिनि कुल कुटुम्ब ज्वाई चेला भान्जा भान्जी सबै लाई उपस्थित हुन् को लागि बिनम्ब्र अनुरोध गर्दछौं I

More detail will be published in due course.

Thank you.

धनकुटा सेवा समाज यु के

धनकुटा सेवा समाज को पाचौ अधिबेसन यहि जनवरी को चार तारिक (4th January 2020) फेल्थाम कम्युनिटि कलेज मा सफलता को साथ मा सम्पन्न भएको जानकारी गरौदछौ – साथै नया कमिटि कार्य सदस्यहरु  र सल्लाहकारहरुको नामावली मा पाउनु हुने छ सोहि दिनमा लिएका केहि फोटो झलक हरु:

__________________________***************___________________________

Previous Meetings held by DSS UK:

18 Feb 18   –   Event coordination Meeting , Feltham community college.

 

26 May 2018   –   DSS UK Annual Get-together, Feltham College.

24 Jun 18   –   Post Event Meeting

 

First meeting of newly elected committee members on Saturday, 24 Feb 2018

Time: 8:30 am to 1 pm

Venue: Feltham Community College, TW13 7EF.

Note: All executive committee, advisers and interested members are requested to attend the meeting. Thank you.

————————————————————————————-

Share This: